नियम ६
विशेषज्ञको राय लिन सक्ने
अनुसन्धान अधिकारीले अनुसन्धान तथा तहकिकात गर्दा कसूरसग सम्बन्धित विषयको सम्बन्धमा आवश्यकता अनुसार विशेषज्ञको राय लिन सक्नेछ र त्यसरी लिएको विशेषज्ञको राय फाइलमा संलग्न गर्नु पर्नेछ ।
विद्युत चोरी नियन्त्रण नियमावली, २०५९